जेलभित्रै विवाह गर्दै असान्ज

लन्डन । विकिलिक्सका संस्थापक जुलियान असान्जलाई जेलभित्रै विवाह गर्न अनुमति दिइएको छ । असान्जलाई उनकै प्रेमिका स्टेला मोरिससँग बेलायतस्थित बेलमर्स कारागारमा विवाह गर्न अनुमति दिइएको हो । असान्जले कारागारका गर्भनरसँग विवाह गर्न अनुमति मागेका थिए । कारागार सेवाका प्रवत्ताले भने, ‘विवाहका लागि असान्जले पेस गरेको निवेदनलाई अन्य कैदीको निवेदनलाई जस्तै जेलका गर्भनरले सामान्य तरिकाले अध्ययन … Continue reading जेलभित्रै विवाह गर्दै असान्ज